कार्यादेशलाई अन्तिम रुप दिन कार्यदलको बैठक जारी

काठमाडौं । सहकारी ठगि प्रकरणमा छानबिन गर्न गठन हुने संसदीय छानबिन समितिको कार्यादेशलाई फाइनल गर्न कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बसिरहेको छ । बैठकमा कानुनमन्त्री पदम गिरीसहित सदस्यहरु महेश बर्तौला, जीवन परियार, ज्ञानेन्द्र कार्की र शिशिर खनाल सहभागी छन् । समितिमा सहमति जुटाउने प्रयोजनका निम्ति सोमवार … Continue reading कार्यादेशलाई अन्तिम रुप दिन कार्यदलको बैठक जारी